Technical View

Technical View

Views:
74,106,955
Subscribers:
1,300,000
Videos:
2,196
Duration:
18:17:17:09
Nepal
Nepal

Technical View is a YouTube channel which has over 1.3 million subscribers, publishing at least 2.2 thousand videos which altogether total more than 74.11 million views.





About Technical View

नमस्कार साथीहरू, हाम्रो यस 'Technical View' च्यानल मा तपाइलाइ स्वागत छ। यो च्यानल सिर्जना गर्ने मेरो उद्देश्य YouTube, Online Earning, Share Market, Banking, कम्प्युटर, दूरसंचार, शिक्षााक्षेत्र र अन्य धेरै विषयहरूमा प्राविधिक ज्ञान उपलब्ध गराउनु हो जसले तपाईंलाई केही ज्ञान दिन सकाेस र साथसाथै तपाईंलाई जानकारी पनी प्रदान गराेस भन्ने विश्वास लिएकाे छु । यस च्यानल बाट तपाइले नेपाली भाषामा टेकनाेलाेजीकाे ज्ञान लिन सक्नुहुनेछ ।

मैले यस च्यानल मार्फत टेक्नोलोजीको बारेमा उत्कृष्ट ज्ञान दिनेछु र तपाईलाई धेरै जानकारी मुलक भिडियोहरू प्रस्तुत गर्ने प्रयास गर्नेछु ।

साथीहरू यदि तपाईलाई टेकनाेलाेजीमा विशेष रुचि छ भने कृपया 'Technical View' च्यानललाई सब्सक्राइब गर्नुहोला ।
धन्यवाद
For Personal Query अति महत्वपूर्ण कामकाेलागी मात्र:
instagram: @technicalview71

Myself : Krishna Ghimire
From: Kapilvastu, Nepal

प्रायोजक वा व्यापार सोधपुछका लागि:
For Sponsors or Business inquiries:
[email protected]

यस इमेलको साथ कुनै प्राविधिक सहयाेग पाइने छैन।




Most Viewed Games



Latest Videos


2025-05-22 2:42:19 PM ● 2,427 views ● 0:00
2025-05-21 12:57:50 PM ● 2,906 views ● 0:00
2025-05-20 3:05:16 PM ● 1,758 views ● 0:00
2025-05-19 3:29:40 AM ● 1,027 views ● 0:00
2025-05-18 2:21:09 PM ● 7,583 views ● 0:00
2025-05-17 1:16:00 PM ● 3,146 views ● 0:00
2025-05-16 2:49:28 PM ● 4,616 views ● 0:00
2025-05-15 1:16:00 PM ● 2,206 views ● 0:00
OSZAR »